Sunday, June 19, 2016

कुन पौष्टिक तत्वले के काम गर्छ ? । स्वास्थ्य खबरपत्रिका

.     कार्बोहाइड्रेट
–     
शक्ति प्रदान गर्छ ७०८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ
–     
यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ
–     
एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ
.     प्रोटिन
–     
कोष÷कोषिकाहरूको बृद्धि विकास गर्छ
–     
खिइएको कोष÷कोषिकाहरूको मर्मतसम्भार गर्छ
–     
समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ
–     
एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ
.    चिल्लो
–     
शक्ति प्रदान गर्छ
–    
छालाको हेरचाह गर्छ
–     
थोरै मात्राले धेरै शक्ति दिन्छ
–     
भिटामिनहरू जस्तैः ', डी, , के'लाई शरीरभित्र सञ्चालन गर्दछ
–     
एक ग्राम चिल्लो बराबर किलो क्यालोरी शक्ति प्राप्त हुन्छ

.    भिटामिन
–     
यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन्
भिटामिन ''
–    
स्वस्थ आँखाका लागि
–    
छालाको हेरचाहका लागि
–    
शारीरिक बृद्धि विकासका लागि
–    
अन्य रोगको आक्रमणबाट बचाउन
भिटामिन 'डी'
–    
शरीरको हड्डी बलियो पार्न
–    
रिकेट्स ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
–    
क्याल्सियम जस्ता खनिज तत्व सोस्न
भिटामिन ''    
–    
शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
–    
रातो रक्त कोष बनाउन
–    
भिटामिन '', क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
–    
कोष÷कोषिकाहरू नष्ट हुन नदिन
भिटामिन 'के'    
–    
शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
–    
घाउचोट निको पार्न
–    
हड्डी बनाउन
भिटामिन 'बी'  
–    
कमजोरी थकान कम गर्न
–    
रुचि बढाउन
–    
बेरीबेरी हुन नदिन
–    
झाडापखला पेलाग्रा हुन नदिन
–    
स्मरण शक्ति कायम राख्न
भिटामिन 'सी'
–    
गिजा सम्बन्धी रोग हुन नदिन
–    
छालाभित्र रगतका कोषिका फुट्न नदिन
–    
रक्त अल्पताको कमी गर्न
–    
विभिन्न रोगको प्रतिरोध गर्न
–    
लामो समयसम्म निरोगी राख्न
. खनिज तत्व
क्याल्सियम
–    
हड्डी बलियो पार्न
–    
दाँत बलियो पार्न
–    
मांशपेशी चलमलाउन
फलाम
–    
शरीरभित्र रगत बन्न
–    
रक्त अल्पत्ताको कमी गर्न
–    
शारीरिक बृद्धि विकास गर्न
रुचि बढाउन
विभिन्न रोगबाट बचाउन
शरीर स्वस्थ राख्न
आयोडिन  
शरीर सुस्त हुन नदिन
शरीर फुर्तिलो पारिरहन
गलगाँडबाट बचाउन
लाटो, लठेब्रो हुन नदिन
फ्लोरिन
दाँतलाई स्वस्थ राख्न
. पानी
सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पु¥याउन
शरीरको फोहोरमैला बाहिर निकाल्न
शरीरमा तातोपना कायम राख्न






Sent from my iPhone 6 Plus