Sunday, January 17, 2016

सुखि हुने कसरी ?

सुखि हुने कसरी ? 

Dr yogi Bikasananda काे हिजाेकाे एक दिने शिविर पछि थाहा भयाे खानपानमा बदलाव गरेपछि हर्मन नै चेन्ज हुने रहेछ त्यसले स्वास्थ्य सुखि बनाउने रहेछ  

कार्बनडाई अक्साईडकाे लागि के खाने ? 

अक्सिजनकाे लागि के खाने ?

फ्याटकाे लागि के खाने ?

भिटामिन मिनरलमा कस्ताे चिज खाने ? 


उदाहरण सहित तिखा कुरा गर्ने गुरु बिकासानन्दले भन्नुभयाे  

फाेहर भएर राेग लाग्ने भए सुंगुरलाई सबैभन्दा बढी राेग लाग्न पर्ने ?


नधाेई खान नहुने भए गाईबस्तुलाई किन राेग लागेन ? 

कुरा immune system काे रहेछ पचाउन सक्ने शक्ति ले फरक पार्ने रहेछ  


मासु खानै नहुने हैन जति केजीकाे मान्छे त्यति ग्राम मासु खादा फरक पर्दैन   

सेता खानेकुरा छाडेर ब्राउन राईस नछाेडाएकाे दाल मकै गहुँ फापर काेदाे वा ऑटा हरेक दिन खानै पर्ने रहेछ साग सलाद हरेक दिनकाे ख़ानामा हुनै पर्ने रहेछ  

सकिन्छ भने जाै वा आेट मिल सधै बिहानकाे ब्रेक फास्टमा पराेस  

तेल सकेसम्म आेलिभ आयल त्याे पनि extra vergin 


बिहान पानी , ग्लास पिउने। सकिन्छ भने मह कागति पनि लसुन अदुवा चपायाे भने अझ राम्राे  


पानी खाने तरीक़ा हुन्छ सेमिनारमै भएका dr  Subhash Ghimire ले भने बिहान उठेर  आेछयानैमा हैन दॉत माझेर मात्र हरेक घन्टामा एक पल्ट ह्वात्तै एक गिलास हैन बिस्तारै खाने  


थकाई लाग्दा कफि पिऊनुस त्याे पनि कालाे चिनी दुध बिनाकाे  


फाईभस्टारकाे लन्चमा पनि मासु थिएन ब्राउन राईस नछाेडाएकाे दाल मिक्स भेज तरकारी साग दही सलादमा पनि कहिल्यै नखाएकाे चिज  


दिनभर हॉस्ने हसाउने परिवार कसरी राम्राे बनाउने ? 

कसरी सबैसंग मिल्ने साथी कसरी बनाउने लगायतका कुराले फ्रेस भईयाे  

जीवनकाे याे ऊमेरमा हिजाे सम्म धेरै कुरा नजानेकाे हिजाे बाट गज्जब कुरा जानेकाे जस्ताे अनुभव भईरहयाे  

धेरै नहॉस्ने सम्माननीय खिलराज रेग्मी समेत मज्जाले हॉस्नुभएकाे थियाे

S Suman Giri



Sent from iPhone 6 Plus 


Sent by my iPhone 6 plus

No comments:

Post a Comment